Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मुक्तिनाथ विकास बैंकको बुक क्योज

मुक्तिनाथ विकास बैंकको बुक क्योज

काठमाडौं, २० मंसिर । मुक्तिनाथ विकास बैंकको शेयर पुस्तिका बन्द पौष ७ देखी १९ गतेसम्ममा लागि हुने भएको छ । बैंकको ११औं वार्षिक साधारण सभा पौष १९ गते बस्दैछ ।

लाभांश प्रयोजनका लागि बैंकको शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको हो । बैंकले ११औं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिँदैछ । यस्तै बैंकले कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश समेत दिने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x