Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड र्‍याडिसनलाई

उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड   र्‍याडिसनलाई

काठमाडौं, १० माघ । होटल र्‍याडिसनले पहिलोपटक उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड  पाएको छ ।  नेपालले पहिलोपटक सेवा क्षेत्रमा उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार जित्न सफल भएको हो । लेखा व्यवसायीको क्षेत्रीय संगठन साफाको अवधारणा र नेपाल चार्टर एकाउन्टेन संस्था आइक्यानको सिफारिसमा नेपालको होटल र्‍याडिसनले पहिलोपटक उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पाएको हो।

 सन् २००३ बाट साफाले यस्तो पुरस्कार दिने गरेको र आइक्यान नेपालको तर्फबाट उत्कृष्ठ प्रतिवेदनहरू सिफारिस गर्ने गरे पनि सन् २०१६/१७ को प्रतिवेदनलाई आधार मानेर पुरस्कार दिइएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x