Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

टाटा एनआरजी पोखरामा सार्वजनीक

टाटा एनआरजी पोखरामा सार्वजनीक

काठमाडौं, १० माघ । सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा ल्याएको टाटा एनआरजी पोखरामा सार्वजनिक गरेको छ । टाटाको पोखराका लागि आधिकारिक विक्रेता दीप मोटर्स प्रालिले एक कार्यक्रमबीच उक्त कार सार्वजनिक गरेको हो ।

यो आकर्षक डिजाइनमा निर्माण गरिएको कम्प्याक्ट युटिलिटी भेइकल (एसयूभी) हो । ग्राहकको माग बढेसँगै एनआरजी पोखरामा सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ । ११९९ सीसीयुक्त यस कारमा ३ सिलिन्डर पेट्रोल इन्जिन राखिएको छ । जसले ६००० आरपीएममा ८४ पीएस अधिकतम पावर र ३५०० आरपीएममा ११४ एनएम टर्क उत्पादन गर्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x