Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्रिय बाणिज्य बैंक सेवा प्रवाहको ५४ औं वर्षमा

राष्ट्रिय बाणिज्य बैंक सेवा प्रवाहको ५४ औं वर्षमा

काठमाडौं, १० माघ । राष्ट्रिय बाणिज्य बैंक आज देखि सेवा प्रवाहको ५४ औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसरमा बैंकले आगामी दिनमा आफ्नो सेवालाई अझ प्रभावकारी बनाउदै लैजाने प्रतिवद्धता गरेको छ ।

आजै देखि बैंकले सात प्रदेश र ७७ वटै जिल्लामा आफ्नो पहुँच विस्तार गरेको छ । रुकुम, कालिकोट र जाजरकोटमा नयाँ शाखा विस्तार गरेसँगै पहुँच विस्तार भएको हो ।
त्यस्तै बैंकले ललितपुरको पुल्चोक, काठमाडौंको नक्साल र हेटौडा शाखालाई स्मार्ट ब्रान्च अवधारण अनुरुप अघि सारेको छ । यसको उद्घाटन कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेलले गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x