Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

साफाको उत्कृष्ट बार्षिक प्रतिवेदन अवार्ड होटल र्याडिशनलाई

साफाको उत्कृष्ट बार्षिक प्रतिवेदन अवार्ड होटल र्याडिशनलाई

काठमाडौं, १० माघ । होटल र्याडिशनले उत्कृष्ट बार्षिक प्रतिवेदनको अवार्ड प्राप्त गरेको छ। साउथ एसियन फेडरेशन अफ एकाउन्टेन्ट (साफा) को भारतमा सम्पन्न सम्मेलनमा होटल र्याडिशन काठमाडौंका महाप्रवन्धक सुब्रता बनर्जीले उक्त अवार्ड ग्रहण गरे ।

सेवा क्षेत्र अन्तर्गतबाट होटल र्याडिशनले उक्त अवार्ड पाएको हो । सो अवार्ड प्राप्त गर्नु सबैका लागि गर्वको कुरा भएको भन्दै आगामी दिनमा थप राम्रो कार्यका लागि प्रोत्साहन मिलेको जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x