Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सिटिसी मोबाईल हबमा मेघा एक्सचेञ्ज मेला

सिटिसी मोबाईल हबमा मेघा एक्सचेञ्ज मेला

काठमाडौं, ११ माघ । सिटिसी मोबाईल हब सुन्धारामा एक हप्ताको लागी मेघा एक्सचेञ्ज मोबाईल मेला सुरु हुने भएको छ । स्मार्ट मोबाईल फोनको लागी नेपालकै उत्कृष्ट सुबिधा सम्पन्न मोबाईल हब सिटिसी मोबाईल हब सुन्धारामा माघ १२ गते देखि एक हप्ताको लागी मेघा एक्सचेन्ज मोबाईल मेला सुरु हुने भएको हो ।

मेलामा मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा अफर मेलाको आकर्षण र सबै भन्दा धेरै मोबाईल ब्राण्ड उपलब्ध रहेका छन् । मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका सामाग्री किस्ताबन्दीमा किन्न पाउने छन् । त्यस्तै जस्तो सुकै पुरानो मोबाईल लगेर नयाँ मोबाइल साट्न पाइने पनि आयोजकले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x