Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सिप्रदी ट्रेडिङ्गसँग कामना सेवा विकास बैंकको सवारी कर्जा सम्झौता

सिप्रदी ट्रेडिङ्गसँग कामना सेवा विकास बैंकको सवारी कर्जा सम्झौता

काठमाडौं, ११ माघ । कामनासेवा विकास बैंकले सिप्रदी ट्रेडिङ्गसँग सवारी कर्जा सम्बन्धी सम्झौता गरेको छ । बैंकले सिप्रदी ट्रेडिङ्गसँग मार्फत सिफारिस भई अएका ग्राहकहरूले सवारी कर्जा उपलब्ध गराउने गरि सोे सम्झौता गरेको हो ।

सो सम्झौता पश्चात बैंकले आफ्ना ६३ वटै शाखा कार्यालयहरुबाट सिप्रदीका ग्राहकहरुलाई टाटाका विभिन्न प्रकारका सवारी साधनहरु खरिद गर्न सवारी कर्जा प्रदान गर्नेछ । काठमाडौमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटाएटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x