Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु

जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु

धनुषा ११ माघ ।  जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा जन्ती बोकेको बसले छुँदा ७ जन्तीको मृत्यु भएको हो ।

ना५ख १७५२ नंको सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस दुर्घटनामा परेको हो । धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुशार  बसमा सवार अन्य जन्ती गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । बसभित्र करीब ४० जन्ती सवार रहेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x