Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ग्लोबल आइएमई बैंकद्वारा वाकाथन आयोजना

ग्लोबल आइएमई बैंकद्वारा वाकाथन आयोजना

काठमाडौं, १२ माघ । ग्लोबल आईएमई बैंकले आफ्नो १२ औं बार्षिकोत्सवको अवसरमा वाकाथन आयोजना गरेको छ । शनिवार बिहान बैंकको काठमाडौंको कान्तिपथ स्थित शाखा कार्यालयबाट सुरु भएको वाकाथन दरबारमार्ग, जमल, भृकुटीमण्डप हुँदै पुनः कान्तिपथ स्थित बैंकको शाखा कार्यालयमा पुगेर सम्पन्न भएको थियो ।

वकाथनमा बैंक संचालक समितिका अध्यक्ष सहित अन्य पदाधिकारीहरु, कामु प्रमुख कार्यकारी अधिकृत र अन्य कर्मचारीहरुको सहभागीता रहेको थियो । ०६३ पुस १८ गतेबाट सञ्चालनमा आएको ग्लोबल आईएमई बैंकले स्थापनाको छोटो अवधि उच्च प्रतिफल हाँसिल गरि सफल भएको दाबी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x