Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्र बैंकले रु दुई अर्ब बराबरको टेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले रु दुई अर्ब बराबरको टेजरी बिल बिक्री गर्दै

काठमाडौं,१३ माघ । नेपाल राष्ट्र बैंकले रु दुई अर्ब बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले पछिल्लो समयमा लगातार टेजरी बिल बिक्री गर्दै आएकामा सोमबार पुनःटेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकले ९१ दिने अवधिका लागि उक्त बिल बिक्री गर्न लागिएको जनाएको छ । बैंकले यसअघि रु पाँच अर्ब ५० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x