Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको दमक चोकमा

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको दमक चोकमा

काठमाडौं, १४ माघ । एनआईसी एशिया बैंकले झापाको दमक नगरपालिका वडा नं. ५, स्थित दमक चोकमा शाखा कार्यालय संचालनमा ल्याएको छ । दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले उक्त शाखाको उद्घाटन गरे ।

बैंकले मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । त्यस्तै वासलातको आकार २ खर्ब १८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ खर्व ७५ अर्ब तथा कर्जा १खर्व ४९ अर्ब रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x