Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष प्रधानले दिए राजीनामा

उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष प्रधानले दिए राजीनामा

काठमाडौं, १४ माघ । नेपाल उद्योग वाणिज्य महासंघमा कोषाध्यक्ष ज्ञोन्द्रलाल प्रधानले राजीनामा दिएका छन। महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको अनियमितताका विषयमा विवाद चर्किएपछि कोषाध्यक्ष प्रधानले राजीनामा दिएको बुझिएको छ ।

महासंघको हिजो बसेको कार्यसमिति बैठकमा केन्द्रको अनियमितताका बारेमा वाहिर सूचना लिक गराएको र अख्तियारमा समेत उजुरी हालेको आरोप लगाएपछि प्रधानले राजीनामा दिएका हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x