Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

घलेम्दी हाईड्रोको सेयर व्यबस्थापनमा भिबोर क्यापिटल

घलेम्दी हाईड्रोको सेयर व्यबस्थापनमा  भिबोर क्यापिटल

काठमाडौं, १४ माघ । घलेम्दी हाइड्रो लिमिटेडको सेयर ब्यबस्थापनमा भिबोर क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । घलेम्दी हाइड्रो लिमिटेडका तर्फबाट संचालक नारायण बाबु अधिकारी र भिबोर क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ तिमिल्सिनाले सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

घलेम्दी हाइड्रोले हालसालै १५ लाख ३३ हजार ७७० कित्ता सर्वसाधारण शेयर आइपिओ निश्कासन गरी माघ १ गते बाँडफाँड गरेको थियो । सहमतीसंगै उक्तकम्पनीको साधारण शेयर सुचिकरण भएपश्चातधितोपत्र केन्द्रीयनिक्षप सेवानियमावली, २०६७ को नियम २४(७) बमोजीम शेयर सोझै हितग्राहीखातामा जम्माहुने कम्पनीले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x