Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चीनसँगका १५ नाका सञ्चालनमा ल्याइने

चीनसँगका १५ नाका सञ्चालनमा ल्याइने


काठमाडौं,१७ माघ   सरकारले चीनसँगका १५ नाका सञ्चालनमा ल्याउने भएको छ । भोजपुरको गोगनेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनसँगका १५ बटा नाका संचालमा ल्याउन लागिएको बताएका हुन ।

चीन सँगको नाकाहरु संचालन गर्दा नेपालको ब्यापार प्रवद्र्धन हुने बताउदै सरकारले रोजगारी र उत्पादनका क्षेत्रमा बढाउदै लैजाने उपप्रधानमन्त्री पोख्रेलको भनाइ थियो । देशमा बेरोजगारी बढ्दै गइरहेको गुनासो आइरहेकाले अबका चार वर्षभित्र उद्योग धन्दा खोलेर बेरोजगारी कम गरिने उनको भनाइ छ । त्यसका लागि सरकारले सहुलियत कर्जा, विनाधितो ऋण कर्जा उपलब्ध गाराउदै आएको बताए ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x