Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मेलम्चीको काम बिचैमा छाड्ने सिएमसीसँग सरकारले थाइल्याण्डमा वार्ता गर्ने

मेलम्चीको काम बिचैमा छाड्ने सिएमसीसँग सरकारले थाइल्याण्डमा वार्ता गर्ने

काठमाडौं, १७ माघ । मेलम्ची खानेपानी आयोजनाको काम बिचैमा छोडेर स्वदेश फर्किएको इटालियन कम्पनी सएमसीसँग नेपाल सरकारले थाइल्याण्डमा वार्ता गर्ने भएको छ । डिसेम्बरको अन्तिम साता स्वदेश फर्किएको सिएमसीलाई काममा फर्काउन नेपाल सरकारले प्रयास गरेपनि नेपालमा वार्ता नगर्ने अडान राख्दै आएको थियो ।

सरकारले अन्तिम पटक भन्दै पुन सोचविचारका लागि माघ ३० गते सम्मको समयसिमा राखि पत्र लेखेपछि सीएमसी थाइल्याण्डमा वार्ताका लागि तयार भएको बताइएको छ।

सिएमसीसँग वार्ताबाट सहमतिको अन्तिम प्रयास गर्ने र नभए निर्माण आफै गर्ने सरकारको तयारी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x