Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एनटिभी पनि अव एचडीमा

एनटिभी पनि अव एचडीमा

काठमाडौं, १७ माघ । देशको सबैभन्दा पहिलो तथा सरकारी स्वामित्वको प्रशारण संस्था नेपाल टेलिभिजन (एनटिभी) एचडी प्रविधिमा रुपान्तरण भएको छ ।

३४ औं बार्षिकोत्सवको अवसर पारेर आज देखि नेपाल टेलिभिजन सहित एनटिभि प्लस, एनटिभि न्युज र एनटिभि कोहलपुर एचडी प्रविधिमा रुपान्तरण भएको हो ।

स्याटेलाईटबाट १४८ भन्दा बढी मुलुकमा नेपाल टेलिभिजन हेर्न सकिन्छ भने देशको ७२ प्रतिशत जनतासम्म यसको पहुँच पुगेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x