Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राजदूत लक्कीले दिइन राजीनामा

राजदूत लक्कीले दिइन राजीनामा

काठमाडौं, १८ माघ । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । आफु माथि लागेको आरोपहरु झुटो भएको दावी सहित नैतिकताका आधारमा राजीनामा दिएको उनले बताएकी छिन् ।

मानव तस्करीको गम्भीर आरोप लागेपछि सरकारले राजदूत शेर्पालाई राजीनामा दिन सुझाएको थियो । त्यसपछि आज उनले परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x