Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

६ महिनामा निर्धन उत्थानले नाफा २३ प्रतिशतले बढायो

६ महिनामा निर्धन उत्थानले नाफा २३ प्रतिशतले बढायो

काठमाडौं, २० माघ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको ६ महिनामा ३३ करोड ३२ लाख रुपैया नाफा कमाएको छ । संस्थाको यो नाफामा गत बर्षको ६ महिनाको तुलनामा २३.६८ प्रतिशत बढीे हो ।

संस्थाले गत आर्थिक बर्षको पुस मसान्त सम्ममा २६ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै सो अवधीमा ९ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरि ६ अर्ब ९८ करोड १३ लाख रुपैया बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जा सपटी लिइ १७ अर्ब ९ करोड १७ लाख रुपैयाँ कर्जा परिचलन गरेको छ । जसबाट संस्थाले ७६ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको जनाईएको छ । १ अर्ब २० करोड रुपैयाँ चुत्ता पुँजी रहेको संस्थाको हाल सम्म १ अर्ब १४ करोड रुपैयाँ जगेडा कोषमा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x