Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एभरेस्ट मःमः अस्ट्रेलियाले पहिलो पटक नेपाली स्ट्रीट फूड फ्रान्चाईजी गर्ने

एभरेस्ट मःमः अस्ट्रेलियाले पहिलो पटक नेपाली स्ट्रीट फूड फ्रान्चाईजी गर्ने


काठमाडौं २५ माघ । एभरेस्ट मःमः अस्ट्रेलियाले, अस्ट्रेलियामा पहिलो पटक पहिलो नेपाली स्ट्रीट फूड फ्रान्चाईजीहरु बिक्रि गर्ने भएकोे छ । एभरेस्ट मःम अस्ट्रेलियाले ४४ भन्दा बढी विभिन्न प्रकारका मःम हरु उपलब्ध गराउदै आएको छ ।


छोटो समयमा नै ग्राहकहरुको मन जीत्न सफल एभरेस्ट मःमः अस्ट्रेलियाले नेपाली वास्तविक मःम को स्वाद अस्ट्रेलियाभरि पस्कदै संसारका अन्य मुलुकहरुमा पनि विस्तार गर्ने योजना बनाएको छ । यस व्यावसायमा निरन्तरता दिदै अस्ट्रेलियन स्थानीय गुणस्तरिय उत्पादनहरु प्रयोग गर्दै वस्तु, विकास, स्वस्थ र स्वादिलो मःमः ग्राहकहरु समक्ष उपलब्ध गराउदै आएको छ ।

संग–संगै अगाडी बढौं भन्ने उद्देश्यका साथ सिड्नीको विभिन्न १० सबर्बहरु क्रमश, अर्वन, बोन्दाई, ब्ल्याक टाउन, हर्नस्बी, हर्स्िभल, लिभरपूल,म्यान्ली , न्युट्रल वे, न्यु टाउन, रकडेलमा लगानी गर्न आव्हान गरेको छ । यस व्यावसायमा थोरै लगानी, कम झन्झटिलो र धेरै मुनाफा रहेको र नयाँ अवसरको रुपमा रहेको संस्थाका संचालक सन्तोष अधिकारी र प्रमोद रिमालले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x