Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

दोस्रो त्रैमासमा नेपाल इन्स्योरेन्सको नाफा ७ करोड ३२ लाख

दोस्रो त्रैमासमा नेपाल इन्स्योरेन्सको नाफा ७ करोड ३२ लाख

काठमाडौं, २८ माघ । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छ । यो नाफा रकम गत वर्षको यही अवधिको तुलनामा ७१.२० प्रतिशतले बढी हो । गत वर्ष ४ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधीमा खुद बिमा शुल्क २४ करोड १ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै कम्पनीले हालसम्म १७ करोड २३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । १ अर्ब १३ करोड ४५ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको जनाइएको छ । जारी बिमालेखको संख्या ७१ हजार ९६ लाख पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x