Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

दोस्रो त्रैमासमा नेपाल लाईफको नाफा २८ करोड ५ लाख

दोस्रो त्रैमासमा नेपाल लाईफको नाफा २८ करोड ५ लाख

काठमाडौं,१ फागुन । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २८ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत वर्षको यही अवधीमा २७ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै कम्पनीले यो अवधीमा बीमा शुल्क आर्जन ४६.७६ प्रतिशतले बृद्धि गरि १० अर्व ६० करोड रुपैयाँ गरेको छ । हाल सम्म कम्पनीले २८ वटा बीमा लेखकको ५ अर्व २० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ भने अझै एक अर्व ८७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । यस इन्स्योरेन्सको जगेडा कोषमा भने तीन अर्व ७३ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x