Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल वायुसेवा निगमद्वारा ठुलो संख्यामा कर्मचारी माग (सुचना सहित)

नेपाल वायुसेवा निगमद्वारा ठुलो संख्यामा कर्मचारी माग (सुचना सहित)

काठमाडौं, १० फागुन । नेपाल वायुसेवा निगमले ठुलो संख्यमा कर्मचारी माग गरेको छ। निगमले शुक्रबार सार्वजनीक सुचना प्रकाशन गरि १ सय ७० जना कर्मचारी माग गरेको हो ।

निगलमले सबैभन्दा धेरै वरिष्ठ सहायकमा ३४ जना कर्मचारी माग गरेको छ । सहायकमा १८ र सिनियर क्याप्टेन १३ र जुनियर क्याप्टेन १५ जना माग गरिएको छ । एसएलसी देखि स्नातकोत्तर सम्म उत्र्तिणले २१ दिन भित्र आवेदन दिन सक्नेछन् ।

गोरखापत्रमा प्रकाशित सुचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोला

http://www.gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2019-02-22/70e0a4d9667c21b28b8b87026635d3bf.jpg

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x