Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मौद्रिक नीतिको समिक्षाबाट किन खुसी भएनन्, बैंकर्स र उद्योगी व्यवसायी ? (भिडियो सामाग्री)

मौद्रिक नीतिको समिक्षाबाट किन खुसी भएनन्, बैंकर्स र उद्योगी व्यवसायी ? (भिडियो सामाग्री)

काठमाडौं, १३ फागुन । नेपाल राष्ट्र बैंकले गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समिक्षालाई लिएर यतिबेला विभिन्न खालका टिकाटिप्पणी भइरहेको छ । समिक्षाप्रति बैंकर्सहरु बेखुस देखिएका छन् भने बैंकको ब्याजदर बृद्धिको बिरोध गरिरहेका उद्योगी, व्यवसायीहरु पनि त्यती सन्तुष्ट देखिदैनन ।

आखिर किन यस्तो परिस्थती सृजना भयो । यसै विषयमा अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा.रामशरण खरेलको धारणा यहाँ प्रस्तुत गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x