Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अमेरिका विरुद्ध अदालत पुग्यो हुवाई

अमेरिका विरुद्ध अदालत पुग्यो हुवाई

काठमाडौं, २३ फागुन । चीनको मोबाइल तथा टेलिकम जाइन्ट हुवाईले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकाले आफ्ना सरकारी एजेन्सीमा हुवाईका उत्पादन प्रयोग नगर्न भनेको छ ।

हुवाईका उत्पादनमा शंका गर्दै अमेरिकाले सरकारी एजेन्सीमा यसको प्रयोगमाथि प्रतिबन्ध लगाएपछि चिनियाँ जाइन्ट हुवाई अदालत गएको हो । हुवाईका उत्पादनका कारण राष्ट्रिय सुरक्षामा चुनौति थपिएको भन्दै अमेरिकाले त्यसको प्रयोगमा प्रतिबन्ध लगाइएको हो ।

हुवाईकी प्रमुख फाइनान्स अफिसर क्यानडामा पक्राउ परेपछि बढेको तनावका बिच अमेरिकाले आफ्ना उत्पादनमा प्रतिबन्ध लगाएपछि हुवाईले अदालतको ढोका ढकढक्याएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x