Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शिवम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा देवकोटा नियुक्त

शिवम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा देवकोटा नियुक्त

काठमाडौं, २७ फागुन । शिवम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटालाई नियुक्त भएका छन् । शिवम सिमेन्टस् लिमिटेडको सञ्चालक समितिको ५१ औं बैठकले देवकोटालाई चैत्र १ गते देखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

विगत ४ वर्ष देखि शिवम सिमेन्टमा आवद्ध देवकोटासँग विगत २२ वर्ष देखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुमा काम गरेको अनुभव छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x