Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भारत र अमेरिकाका राजदुतको सुविधा थप

भारत र अमेरिकाका राजदुतको सुविधा थप

काठमाडौं, १ चैत । सरकारले भारत र अमेरिकका लागि नेपाली राजदूतलाई मन्त्रीसरह सुविधा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले दुई देशको राजदूतको मात्र सुविधा बढाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

हाल भारतमा निलाम्बर आचार्य र अमेरिकामा अर्जुन कार्की नेपाली राजदूतको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x