Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सिभिल लघुवित्तको छैठौं वार्षिक साधारण सभा पौष २१ गते

सिभिल लघुवित्तको छैठौं वार्षिक साधारण सभा पौष २१ गते

काठमाडौं, २८ मंसिर । सिभिल लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा पौष २१ गते बस्ने भएको छ । उक्त साधारण सभाबाट लघुबित्तले शेयरधनीहरुलाई ४.५ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै कर तिर्नका लागि लघुवित्तले ०.२३६८४ प्रतिशत नगद लाभांश समेत दिने भएको छ ।

यस लघुवित्तले बोनस शेयर दिने प्रयोजनका लागि पौष ७ देखी २१ गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । पौष ६ गतेसम्म लघुवित्तको शेयर किन्ने लगानीकर्ताहरुले ४.५ प्रतिशत बोनस शेयर सुरक्षित गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x