Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

साना किसान विकास बैंकको बोनस शेयर पारित

साना किसान विकास बैंकको बोनस शेयर पारित

काठमाडौं, २९ मंसिर । साना किसान विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त वार्षिक साधारण सभामा बैंकले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई पारित गरेको छ । यस्तै सोहि सभाले कर तिर्नका लागि १.३२ प्रतिशत नगद लाभांश समेत दिने भएको छ ।

२५ प्रतिशत बोनस शेयर वितरण पछि बैंकको चुक्ता पुँजी ५० करोड ३० लाख रुपैयाँबाट बढेर ६२ करोड ८८ लाख रुपैयाँ पुग्ने छ । बैंकले लाभांश प्रयोजनका लागि ८ देखी २९ गतेसम्म शेयर दर्ता पुस्तिका बन्द गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x