Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जिल्लामा बजेटबारे अध्ययन गर्न टोली गठन

जिल्लामा बजेटबारे अध्ययन गर्न टोली गठन

काठमाडौं, २५ चैत । बजेट र आगामी योजनाबारे अध्ययन गर्न सांसदहरुको टोली जिल्ला भ्रमणमा जाने भएको छ । यसका लागि पूर्व र पश्चिम क्षेत्र जाने छुट्टाछुट्टै टोली गठन गरिएको छ।

अर्थ समितिले गठन गरेको टोलीको नेपाल कम्युनिस्ट पार्टीका नेता सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेतृत्व गर्ने छन् । टोलीमा पूर्वमन्त्री देखि सांसदहरु सहभागि छन् ।

उनीहरुले चालु वर्षको बजेट कार्यान्वयन र आगामी बजेटमा समावेश गर्नुपर्ने योजनाबारे प्रदेश, स्थानीय सरकारसँगै सरकोकारवालाहरुसँग छलफल गर्ने छन् । दुबै टोली अध्ययनबाट फर्केपछि प्रतिवेदन तयार गरी संघीय सरकारलाई बजेट निर्माणका लागि सुझाव र निर्देशन दिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x