Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चालु आर्थिक वर्षमा ६.८१ प्रतिशत आर्थिक बृद्धि हुने

चालु आर्थिक वर्षमा ६.८१ प्रतिशत आर्थिक बृद्धि हुने

काठमाडौं, १३ बैशाख । चालु वर्षमा ६.८१ प्रतिशत आर्थिक बृद्धि हाँसिल हुने भएको छ। चालु आर्थिक वर्षको हालसम्म उपलब्ध तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा केन्द्रिय तथ्यांक विभागले आर्थिक वृद्धिदरको यस्तो प्रक्षेपण गरेको हो ।

गत वर्षको वास्तविक आर्थिक वृद्धिदर ६.२९ रहेको थियो । बजेटमा सरकारले ८ प्रतिशतको वृद्धिको लक्ष्य राखिएको थियो । त्यस्तै यो वर्ष देशको अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब पुग्ने अनुमान गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x