Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

समृद्धिको यात्रामा १५ औं योजना प्रस्थान बिन्दु बन्नुपर्छ : किशोर थापा ( भिडियो सामाग्री)

समृद्धिको यात्रामा १५ औं योजना प्रस्थान बिन्दु बन्नुपर्छ : किशोर थापा ( भिडियो सामाग्री)

काठमाडौं, १९ बैशाख । नेपाल सरकार पूर्वसचिव किशोर थापाले राष्ट्रिय योजना आयोगले निर्माण गरेको १५ औं योजनालाई मुलुकको समृद्धिको मार्ग चित्रको रुपमा लिएका छन् । उनले १५ औं योजनामा विकासका धेरै योजनाहरु समावेश गरेको भन्दै समृद्धिको यात्रामा यो योजना प्रस्थान बिन्दु बनाउने गरि सबैले आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् । थप भिडियो सामाग्रीमा :

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x