Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बेनाली मोटरसाइकलको शोरुम नेपालगञ्जमा

बेनाली मोटरसाइकलको शोरुम नेपालगञ्जमा

काठमाडौं, २२ बैशाख । बेनाली मोटरसाइकलको आधिकारिक बिक्रेता गोरखा इन्टरप्राईजले नेपालगञ्जमा शोरुम संचालन गरकेो छ । बेनाली ईटालियन मोटरसाईकलको ब्राण्ड हो ।

बेनालीका अध्यक्ष सौरव जे.बि. राणाले नेपालमा पाईने यी मोडलहरुमा शक्तिशाली इञ्जिन हुनुका साथै शक्तिशाली प्रदर्शनको लागि इटालियन अनुभवलाई आत्मसाथ गरेको र सुपथ मुल्यमा उपलब्ध हुने बताए । शोरुम संचालनसँगै नेपालगञ्जमा विश्वस्तरीय मोटरसाइकलको प्रवेश पाउने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x