Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

तेस्रो त्रैमासमा मेगा बैंकको नाफा १ अर्व २१ करोड रुपैयाँ

तेस्रो त्रैमासमा मेगा बैंकको नाफा १ अर्व २१ करोड रुपैयाँ

काठमाडौं, २५ बैशाख । मेगा बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा १ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत वर्षको सोही अवधीको तुलनामा १३१.३३ प्रतिशतले बढी हो । यस मध्ये वितरण योग्य नाफा ७६ करोड ७४ लाख रुपैयाँ रहेको जनाइएको छ।

बैंकले यो अवधीमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा लगायतमा राम्रो सुधार गरेको छ। खुद ब्याज आम्दानी २ अर्ब ७५ करोड २७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ७० करोड ५७ लाख रुपैयाँ छ ।त्यस्तै बैंकले ७५ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x