Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

९ बुँदे निष्कर्श सहित एनआरएनएको तेस्रो ओसेनिया क्षेत्रीय बैठक सम्पन्न

९ बुँदे निष्कर्श सहित एनआरएनएको तेस्रो ओसेनिया क्षेत्रीय बैठक सम्पन्न

काठमाडौं, २९ बैशाख । गैर आवासीय नेपाली संघ (एनआरएनए)को तेस्रो ओसेनिया क्षेत्रीय बैठक ९ बुँदे निष्कर्श सहित सम्पन्न भएको छ । यही मे ११ र १२ मा अस्ट्रेलियाको सिड्नीमा आयोजना भएको बैठक विभिन्न निष्कर्श सहित सम्पन्न भएको हो ।

त्यस्तै बुँदा नं. २ मा नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपाली संघले अघि सारेको ‘नेपाल प्रबर्दन बर्ष २०१९’ अभियानलाई बिभिन्न प्रबर्धनात्मक कार्यक्रम संचालन गरि भ्रमण वर्ष २०२० लाई सफल बनाउने निर्णय गरिएको छ ।

छलफलमा १४ राष्ट्रका ३ सय भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा रहेको संघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x