Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बीमा संस्थानको नाफा १ करोड ६८ लाख

तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बीमा संस्थानको नाफा १ करोड ६८ लाख

काठमाडौ., १ जेठ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा रकम गत वर्षको सोही अवधीको तुलनामा झन्डै २१ लाख रुपैयाँले बढी हो ।

संस्थानको जिवन बीमा कोषमा २० अर्व ७ करोड २६ लाख रुपैयाँ पुगेको छ भने जगेडाँ कोषमा १८ करोड ६६ लाख रुपैयाँ सञ्चित छ । संस्थानले यो अवधीमा ५ अर्व ६३ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेर २ अर्व २७ करोड भन्दा बढीको दाबी भुक्तानी गरेको छ।

संस्थानको चुक्ता पुँजी भने १८ करोड १० लाख रुपैयाँ मात्र छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x