Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेकपा समर्थित उद्योग व्यवसायी महासंघको नेतृत्व मानान्धरलाई

नेकपा समर्थित उद्योग व्यवसायी महासंघको नेतृत्व मानान्धरलाई

काठमाडौं,३जेठ । नेपाल कम्युनिष्ट पार्टीको उद्योग व्यवसायी महासंघको नेतृत्व लक्ष्मीदास मानन्धर पाएका छन् । तत्कालनिक एमाले र एकीकृत माओवादीका दुइ भातृ संगठनको एकतालाइ पूर्णता दिदै नेकपाले नकपा सम्वन्धित उद्योगीको नेतृत्व मानन्धरलाइ दिएको हो । जननेता मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर पार्टी कर्यालय मदननगर बल्खुमा एक कार्यक्रमबा बीच पार्टी महसचिव विष्णु पौडेलले  मानान्धर संयोजक तोकिएको जनाकारी गराएका हुन । यस्तै सहसंयोजक श्याम पाठक चयन भएका छन् । यस्तै ट्रेड युनियनमा विनोद श्रेष्ठको नेतृत्व पाएका छन् । विनोद श्रेष्ठलाइ संयोजन तोकेको छ भने सहसंयोजकमा जगत सिंखडा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x