Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनएमबि बैंकको सेयर कारोबार रोक्का

एनएमबि बैंकको सेयर कारोबार रोक्का

काठमाडौं, ३ जेठ । एनएमबि बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता भएसँगै बैंकको सेयर कारोबार रोक्का हुने भएको छ। अब एनएमबिको कारोबार मर्जर सम्पन्न भएपछि मात्र खुला हुनेछ ।

मर्जरपछि बन्ने बैंकको नाम एनएमबि नै रहने गरि हिजो मात्र दुई बैंकबीच मर्जरको सम्झौतापत्रमा हस्ताक्षर भएको छ। ओमको सेयर कारोबार भने यसअघि प्राइम कमर्सियल बैंकसँग मर्जरमा जाने सम्झौता भएदेखि नै रोक्का छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x