Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कोका–कोलाले साझेदारहरुसँग मिलेर ‘वल्र्ड वीथआउट वेस्ट’का लागि काम गर्ने

कोका–कोलाले साझेदारहरुसँग मिलेर ‘वल्र्ड वीथआउट वेस्ट’का लागि काम गर्ने

काठमाडौं, २२ जेठ । कोका–कोला नेपालले आफ्नो सस्टेनेवलिटी पार्टनरहरुसँग मिलेर ‘वल्र्ड वीथआउट वेस्ट’का लागि सहकार्य गर्ने भएको छ । विश्व वातावरण दिवसको अवसरमा पत्रकार सम्मेलन गर्दै प्लास्टिकका सामाग्रीहरुलाई पुनः प्रयोग गर्न मिल्ने बनाउँनका लागि विभिन्न संस्थाहरुसँग मिलेर काम गर्ने जानकारी दिइएको हो ।

वल्र्ड वीथआउट वेस्त, सन् २०३० सम्मको बिक्रि गरिएको प्याकेजिङको १०० प्रतिशत बराबरको संकलन र रिसाइकल गर्ने कोका–कोलाले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x