Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

हिमालयन ट्राभल मार्ट सम्पन्न, ७ सय सहभागि

हिमालयन ट्राभल मार्ट सम्पन्न, ७ सय सहभागि

काठमाडौं, २७ जेठ । हिमालय क्षेत्रमा पर्यटकीय गतिविधि बढाउने उद्धेश्यले आयोजित हिमालयन ट्राभल मार्ट आइतबार सम्पन्न भएको छ । बिहिबार देखि काठमाडौंमा आयोजित मार्टमा ४३ देशका ७ सय बढी पर्यटन व्यवसायी, ट्राभल वलगर्स एवं अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
पर्यटनका सासामयिक तथा भावी योजना, दीगो पर्यटन विकास, हिमालयन क्षेत्रको प्रवद्र्धन लगायतका विषयमा विभिन्न समूहमा छलफल भएको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मार्टले महत्वपूर्ण भूमिका खल्ने विश्वास लिइएको छ ।

मार्टको चौथो संस्करण आगामी वर्ष सन् २०२० जुन १२ देखि १५ सम्म आयोजना गर्ने घोषणा गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x