Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

वित्त आयोगको कार्यालय सचिवमा बैकुठ अर्याल

वित्त आयोगको कार्यालय सचिवमा बैकुठ अर्याल

काठमाडौं, १४ पुस । सरकारले प्रकृतिक स्रोत तथा वित्त आयोगको कार्यालय सचिवमा अर्थ मन्त्रालयका सहसचिव बैंकुण्ठ अर्याललाई नियूक्त गरेको छ । बिहिबारको मन्त्रीपरिषद् बैंठकले अर्याललाई निजामति सेवाको विशिष्ठ श्रेणीमा बढुवा गर्दै कामयमुकायम सचिवका रुपमा वित्त आयोगको जिम्मेवारी दिएको हो ।

संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय गरि तीन वटै तहको निर्वाचन सम्पन्न भएपनि वित्त आयोग गठन नहुदा तीनै तहको वित्त अधिकारको बाडफाडमा ढिलाई हुदै आएको छ । सरकारले कार्यालय सचिवमा अर्याललाई नियूक्त गरेसँगै सो आयोग गठनको प्रक्रिया सुरु भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x