Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

डियरवाक लर्निङ सेन्टरले भिडियो लेक्चर्सलाई थप व्यवस्थित बनाउने

डियरवाक लर्निङ सेन्टरले भिडियो लेक्चर्सलाई थप व्यवस्थित बनाउने

काठमाडौं, २२ साउन । डियरवाक लर्निङ सेन्टरले भिडियो लेक्चर्सलाई थप व्यवस्थित बनाउने जनाएको छ । उक्त भिडियो लेक्चर्सलाई इन्टरनेट, मोबाइल एप र अफलाइन मोड जस्ता माध्यमहरुबाट पनि प्रयोग गर्न सक्ने गरि विकास गर्न लागिएको जानकारी दिइएको छ।

हाल सेन्टरले कक्षा ४ देखि १० सम्मका अनिवार्य विषयहरुलाई समेटेर १७ सय भन्दा बढि भिडियो लेक्चर्सहरु उत्पादन गरिसकेको छ। यो वर्ष कक्षा १ देखि ३, ११ र १२ मा अध्ययन गरिने विषयहरुमा भिडियो लेक्सर्चहरु उत्पादन गरिने जानकारी दिइएको छ। यी भिडियोहरु निःशूल्क उपयोग गर्न सकिने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x