Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बैंक अफ काठमाडूले १७ प्रतिशत लाभांश दिने

बैंक अफ काठमाडूले १७ प्रतिशत लाभांश दिने

काठमाडौं, १६ भदौ । बैंक अफ काठमान्डूले १७ प्रतिशतका दरले लाभांश दिने भएको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ६ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख छ । बोनस सेयर वितरण पछि चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ पुग्ने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x