Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआईसी एशिया बैंककोे शाखा रोल्पाको लिवाङमा

एनआईसी एशिया बैंककोे शाखा रोल्पाको लिवाङमा

काठमाडौं, १६ भदौ । एनआईसी एशिया बैंकले थप एक शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पाको रोल्पा नगरपालिका वडा नं ४ स्थित लिवाङमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त शाखाकोे उद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरेका हुन् ।

हाल बैंकले मुलुकभर २ सय ९७ शाखा कार्यालय, ३ सय ५० एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै अएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x