Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सलामले अब दैनिक काठमाडौं–ओमान उडान भर्ने

सलामले अब दैनिक काठमाडौं–ओमान उडान भर्ने

काठमाडौं, २२ भदौ । गत वर्षदेखि नेपालमा उडान सुरु गरेको सलाम एयरले आगामि साताबाट दैनिक काठमाडौं–ओमान उडान भर्ने भएको छ। सलाममा यात्रुको चाप बढेपछि आगामि हप्तादेखि नै दैनिक उडान गर्न लागेको हो ।

अहिले सलामले हप्तामा तीन दिन मात्र उडान गरिरहेको छ । सलामको नेपालमा उडान व्यवस्थापन आइएमई ग्रुपले प्रवद्र्धन गरेको आइएमई इन्टरनेस्नल ट्राभलले गर्दै आएको छ। सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष–२०२०’ लाई सफल पार्न सलामको दैनिक उडानले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x