Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सहकारी संस्थाको नवनिर्मित भवनमा बम विष्फोट

सहकारी संस्थाको नवनिर्मित भवनमा बम विष्फोट

काठमाडौ,२३ भदौ ।  झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा गएराति बम विष्फोट भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाका अनुसार बिस्फोटबाट सहकारीको गेट, गाड रुममा क्षति पुगेको छ भने भवनका शिशा फुटेका छन् ।

बमभएको थाहा पाएर प्रहरीलाई खबर गरें, प्रहरी आएर सेनाको स्पिोजल टोलीलाई बोलायो आउन नपाउँदै बम बिस्पोट भएको थियो । यसै गरी झापाकै गौरादह नगरपालिका कार्यालयमा आज्ञात समूहले गएराति नै बम बिष्फोट गराएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्वरको गाडीमा क्षति पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x