Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चितवनको नारायणगढमा सिन्धु विकास बैंकको शाखा स्थापना

चितवनको नारायणगढमा सिन्धु विकास बैंकको शाखा स्थापना

काठमाडौं, १५ असोज । सिन्धु विकास बैंकले चितवन जिल्लाको नारायणगढ बजारमा शाखा स्थापना गरेको छ । सो शाखाको बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले उद्घाटन गरे ।

बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको चनौली र मकवानपुर जिल्लाको हेटौडा बजार लगायतका विभिन्न स्थानहरुमा शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्ने उनले जानकारी दिए । बैंकले हाल १९ वटा शाखा र २ वटा सिमित बैंकिङ्ग इकाई कार्यालयबाट वित्तीय सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x