Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

ग्लोबल आइएमई क्यापिटलले १६.८४ प्रतिशत नगद लाभांश दिने

ग्लोबल आइएमई क्यापिटलले १६.८४ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, १७ असोज । ग्लोबल आइएमई क्यापिटलले चुक्ता पुँजीको १६.८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । क्यापिटलको आगामी कात्तिक ८ गते हुने १२ औं बार्षिक साधारण सभामा सो प्रस्ताव पेश गरिने छ ।

क्यापिटले नगद लाभांश वितरण्का लागि ३ करोड ६२ लाख १० हजार ५ सय २६ रुपैयाँ खर्च गर्नेछ । सभामा आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x