Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

टीकापुर महोत्सव २०७३ को तयारी तिव्र

टीकापुर 22 पुस, टीकापुर महोत्सव २०७३ को तयारी तिव्र रुपमा भईरहेको छ । माघ १३ गतेदेखि २३ गतेसम्म टीकापुरमा हुने महोत्सवको तयारीका लागि विभिन्न कमिटीहरु गठन गरेर आ आफ्नो कामलाई तिव्रता दिईरहका छन् ।

महोत्सवमा आउने कलाकारहरुसंगको सम्झौता देखि लिएर स्टल बुकीङ, प्रआयोजक र सहप्रआयोजकहरुसंगको सम्झौता पनि भईरहेको उद्योग बाणिज्यसंघका महासचिव रामबहादुर भण्डारीले जानकारी दिनुभयो ।
आज पत्रकारहरुसंगको छलफलमा उहाले मिडीयालाई महोत्सव सफल पार्नका लागि सहयोग गरिदिन समेत आग्रह गर्नुभयो । छलफलका क्रममा पत्रकारहरुले सबैलाई समेटेर लगेको खण्डमा महोत्सव सफल पार्न आप्mठ्यारो नहुने सुझाव दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x