Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा पुन राजेशकाजी श्रेष्ठ चयन

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा पुन राजेशकाजी श्रेष्ठ चयन

काठमाडौं, २८ पुस । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः राजेशकाजी श्रेष्ठ निर्वाचित भएका छन्। चेम्वरको ६७औं वार्षिक साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल , कमलेशकुमार अग्रवाल उपाध्यक्ष (वाणिज्य), महेन्द्रमान श्रेष्ठ उपाध्यक्ष (उद्योग), दीपककुमार मलहोत्रा उपाध्यक्ष (जिल्ला नगर), इच्छाराज तामाङ उपाध्यक्ष (वस्तुगत), नरेश श्रेष्ठ उपाध्यक्ष (संस्थागत) र भाष्करराज राजकर्णिकार उपाध्यक्ष (विशिष्ट मानार्थ) गरी ६ जना उपाध्यक्षहरु सर्वसम्मत चुनिएका हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x