Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित भन्छन् ,’मानव मैत्री वातावरण बनाउँछु ‘

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित भन्छन् ,’मानव मैत्री वातावरण बनाउँछु ‘

काठमाडौं, ४ फागुन । नयाँ सरकार गठनसगैं जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री लालबाबु पण्डितले मानव मैत्री वातावरण वनाउने उद्घोष गरेका छन । उनले उक्त कुरा रिर्पाेटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।

उनले चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी वनाउने, धुवा धुलोले पारेको प्रभावलाई प्रत्यक्ष देखिने गरी समाधान गर्ने, बसाईसराईलाई ब्यवस्थित बनाउने, शहरलाई ब्यवस्थित बनाउन विज्ञसगँ छलफल गर्ने, भएका नीति तथा कार्यक्रमलाई अध्ययन गरी निर्णय लिने, कागजी प्रतिवद्धतालाई ब्यवहारमा उत्तार्ने तर्क प्रस्तुत गरे ।

नेपालको भुगोल सुहाउँदो जनसंख्या बनाउने र त्यसको लागि लगानीलाई प्रमुख प्राथमिकता दिने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x